२३ कार्तिक २०८३, सोमबार

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई भारत प्रस्थान, किन गए सुटुक्क दिल्ली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai (1)काठमाडौं, १८ मंसिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराई सुटुक्क भारत प्रस्थान गरेका छन् ।

भट्टराई शुक्रबार अपराहन्न जेट एयरवेजबाट भारतको मुम्बई प्रस्थान गरेको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले जनाएका छन् ।

शनिबार मुम्बईमा विश्व बैंकले आयोजना गर्ने नेपाल–भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुन भट्टराई भारत भ्रमणमा गएको पाण्डेले बताए ।

भट्टराई आइतबार स्वदेश फर्किनेछन ।