२३ कार्तिक २०८३, सोमबार

साझा धारणा बनाउन बालुवाटारमा प्रमुख दलहरुको बैठक सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-Three-Party-Meetingकाठमाडौं, १८ मंसिर । पाँच बजेपछि मधेसी मोर्चासँग हुने त्रिपक्षीय वार्ताका लागि साझा धारणा बनाउन प्रमुख दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेससहित सत्तारुढ दलहरुका शीर्ष नेता सहभागी बैठकमा मधेस आन्दोलनका मुख्य माग सीमांकन, समावेशिता र निर्वाचन क्षेत्रबारे छलफल हुने र साझा धारणा तय गरिने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णू रिमालले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, परराष्ट्रमन्त्री कमल थापा लगायतको सहभागिता रहेको छ ।