२३ कार्तिक २०८३, सोमबार

आतंकवादी आईएसको धम्कीपछि भारतमा त्रास बढ्यो, निशानामा मोदी ! (हेर्नुस् भिडियो)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-terorist

काठमाडौं, १८ मंसिर । अतिवादी संगठन इश्लामिक स्टेट(आईएस)ले घोषणापत्र सार्वजनिक गरेपछि भारतमा हलचल मच्चिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार घोषणापत्रले भारतीय प्रधानमन्त्री मुख्य निशानामा रहेको देखाएको छ । उसले हिन्दू अतिवादीको आरोप लगाउँदै मोदी र भारतलाई नछाड्ने सन्देश घोषणापत्रबाट दिएको छ ।
आईएसले दिल्लीमा भएको दादरी काण्ड (गाईको मासु घरमा राखेको भन्दै मुश्लीमको हत्या)लाई जोड्दै मोदीलाई निशाना बनाएको बताइएको छ ।

हेर्नुस् भिडियोः

भिडियो सौजन्य : आजतक