अमेरिका । हाल अमेरिका भ्रमणमा रहेका चर्चित कलाकार मनोज गजुरेलले सरकारले नाकाबन्दी खोल्न पहल नगरेको बताए । अमेरिकामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
उनी आफै पनि मोदीको भेषमा अमेरिका पुगेका थिए । त्यस क्रममा केही अमेरिकनले न्यानो स्वागत दिएका थिए ।













प्रतिक्रिया