६ कार्तिक २०८३, शुक्रबार

तेह्र जनाको शव अझै पनि पहिचान भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa-mirtuकाठमाडौं, १८ मंसिर । वैशाख १२ र २९ गते गएको विनासकारी भूकम्पबाट ज्यान गुमाएका १३ जनाको शव अझै पहिचान हुन सकेको छैन् ।

पीडित लाखौं नेपाली अहिले पनि पाल र टिनको छानामुनी रात विताउँदै सुरक्षित भविष्यको पर्खाइमा रहेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

भूकम्पबाट निधन भएका १३ जनाको शव सनाखत नभएकाले त्रिभुवन शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ ।

ती शवलाई धेरै जनाले हेरेपनि पहिचान हुन नसकेको अस्पतालले जनाएको छ ।