१ कार्तिक २०८३, शनिबार

सदभावनाका अध्यक्ष महतोको अर्को सनसनीपूर्ण बयान सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-Mahato-Dai

अध्यक्ष महतोले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मी कहिले काहीँ नेपाली भूमि आउँछन् । कहिले नेपाली सुरक्षाकर्मी उता जान्छन् । यो कुरा कुटनीतिक रुपमा मिलाउनु पर्छ ।’ अध्यक्ष महतोले कुनै समस्या देखिए त्यसलाई नेपाल र भारतबीच कुटनीतिक रुपमा समाधान खोजिनुपर्ने उल्लेख गर्नुभयो । राजधानी केन्द्रित खसबादी मिडियाले मधेस आन्दोलनविरुद्ध गलत समाचार सम्प्रेषण गरेको सदभावना अध्यक्ष महतोको आक्रोश थियो । ‘हाम्रो मधेस आन्दोलनविरुद्ध राजधानीका खसवादी मिडियाहरूले गलत प्रचार गरिरहेका छन्’, उहाँले भन्नुभयो, ‘आन्दोलनविरुद्ध नकारात्मक प्रचार भएको छ ।’