६ कार्तिक २०८३, शुक्रबार

लोकमानले तेल र ग्यासमा भ्रष्टाचार गर्ने गोपालको किन बचाउ गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gopalbahadur Khadkaकाठमाडौं, १४ मंसिर । वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयल निगमका कार्यकारी निर्देशकमाथि थालेको कारबाही प्रक्रियाप्रति अख्तियारले औपचारिक रुपमै असन्तुष्टि जनाएको छ ।

कालोबजारी र बजार अनुगमनका विषयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अख्तियार प्रवक्ता केष्णहरी पुष्करले मन्त्रालयले निगमका अधिकारीमाथि हचुवाको भरमा कारबाही थालेको बताएको कान्तिपुर दैनिकले छापेको छ ।

त्यसप्रति पुष्कर निकै आक्रामक र आक्रोशित शैलीमा प्रस्तुत भए ।

कार्यकारी निर्दैशक गोपालबहादुर खड्काको पूर्णत बचाउ गर्दै कारबाही प्रक्रिया सच्चाउनु पर्नेसमेत उनले बताए ।