१२ कार्तिक २०८३, बिहिबार

सिन्धुपाल्चोकमा ४.१ म्याग्नेच्युडको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sindhupalchoka-earthquakeकाठमाडौं, ९ मंसिर । आज बिहान १२ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक बरम्ची आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको छ ।

गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४१० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएको छ । रासस