१२ कार्तिक २०८३, बिहिबार

लहानमा बस र कारमा आगजनी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

लहान, ९ मंसिर । लहान मेनरोड पूर्व बसपार्क नजिक गए राति एक रात्रिबस र एक कारमा अज्ञात समूहले आगो लगाएको छ ।

ना५ख ९४४९ नंको बस र ग१च ५६३७ नंको मारुती कारलाई आगो लगाइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बस र कार बसपार्कमा रोकिएको थियो । अहिले घटनाको जिम्मा कसैले लिएका छैनन् । रासस