काठमाडौँ, ८ मङ्सिर । नुवाकोट केन्द्रबिन्दर भएर ४ रिक्टर स्केलको पराकम्प आज साँझ ५ बजे गएको छ ।
गत वैशाख १२ को ‘गोरखा भूकम्प’को पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । विनाशकारी गोरखा भूकम्पपछि चार रिक्टर र त्यसमाथिका ४११ परकम्प गइसकेका छन् । रासस














प्रतिक्रिया