१२ कार्तिक २०८३, बिहिबार

मध्यराति उखुबारीमा बलात्कार गर्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RAPEकपिलवस्तु, ८ मंसिर । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा भगवानपुर–२ बस्ने २२ बर्षीय मनिस मौर्यलाई प्रहरीले पक्राउ गरेको छ ।

मौर्यले सोमबार राति सोही ठाउँ बस्ने १२ बर्षीया बालिकालाई घर नजिकैको उखुबारीमा लगेर जवरजस्ती करणी गरेको बताइएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षणको लागि स्थानीय स्वास्थ्य चौकीमा पठाउनुकासाथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।