१ कार्तिक २०८३, शनिबार

तान्दा तान्दै देखियो केलीको भित्री बस्त्र !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kelly-main

एजेन्सी । हलिउडकी चर्चित ग्ल्यामर मोडल केली ब्रुकले एक कार्यक्रममा भित्री बस्त्र देखाएकी छिन् ।

आइतबार बेलुकी ‘स्टान्डर्ड थिएटर अवार्ड’मा सहभागी भएकी केलीले आफ्नै पहिरन तान्दा तान्दै भित्री बस्त्र देखाएकी हुन् । लण्डनको रेड कार्पेटमा उनले प्रवेश गर्दै गर्दा लामो पहिरन केही तानेकी थिइन् ।

पहिरन तान्दा तान्दै उनी यती उत्साहित भइन् कि, भित्री लगाएको बस्त्र क्यामेरामा कैद हुँदा पनि पत्तो पाइनन् ।

हेर्नुस् तस्वीरहरुः

kelly-3 kelly-4kelly-1