१२ कार्तिक २०८३, बिहिबार

हरिबोधिनी एकादशी मनाउन गएका युवक कालीगण्डकीमा बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

palpa_districtरामपुर(पाल्पा), ६ मङ्सिर । एकादशीमा नुहाउन र मेला हेर्न गएका एक युवक कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।

पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीमा नुहाउन गएका पाल्पा रुप्सेका अनुज खनाल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस