१२ कार्तिक २०८३, बिहिबार

नेपालमा नयाँ भूकम्प, केन्द्र म्याग्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdiकाठमाडौँ, ६ मङ्सिर । नेपालमा आइतबार नयाँ भूकम्प गएको छ ।

आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका अनुसार आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प हो ।