१ कार्तिक २०८३, शनिबार

जोगवनी नाकाबाट तेल बोकेका ३० वटा ट्याङकर नेपाल भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil_tanker_line_biratnagar_nepal_oil_india_blocked_nepali_borderमोरङ, ५ मंसिर । जोगवनी नाका भएर शनिबार सांझ सम्म ३० ट्याङकर इन्धन विराटनगर भन्सार भित्रिएका छन् ।

जसमध्ये २५ ट्याङकर डिजेल र ५ ट्याङकर पेट्रोल रहेको सशत्र प्रहरी वल भन्सार राजश्व गुल्म रानीका डिएसपी अर्जुन सापकोटाले बताउनुभयो ।

यसैगरी सो नाका भएर १ सय १० ओटा अन्य वाहक मालवाहक सवारी साधन समेत भन्सार भित्रिएको डिएसपी सापकोटाले बताउनुभयो ।