हङकङ । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीविरुद्ध हङकङमा शुक्रवार विरोध प्रदर्शन गरिएको छ ।
विभिन्न नाराअंकित व्यानर तथा प्लेकार्ड लिएर जुलुससहित एडमिराल्टीस्थित भारतीय महावाणिज्यदूतावास अघि पुगेर नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

हेर्नुस् भिडियो:















प्रतिक्रिया