एजेन्सी । ब्वाईफ्रेण्डसँग ब्रेकअपपछि अमेरिकी टेलिभिजन स्टार ऐमीले सबैभन्दा पहिला एक स्पा–ब्रेक लिएकी छिन् । यसै क्रममा उनी बिकनी भेषमा देखिएकी छिन् ।
ऐमीको ब्रेकअप ब्रैडले राइटसँग हालै भएको हो । ऐमीले ब्रैडलाई कुनै पर स्त्रीसँग निवस्त्र भएर कुरा गरिरहेको देखेकी थिईन् । ब्रेकअप गरिसकेपछि उनले स्पा लिएको देखिएको छ । ऐमी २५ वर्षीय फेमश टेलिभिजन स्टार हुन् ।
हेर्नुस् तस्वीरहरुः
तस्वीरहरुः डेली मेलबाट ।




















प्रतिक्रिया