एजेन्सी । रियालिटी टेलिभिजन स्टार किम कादर्शियानले हालै फिल्म र आर्ट गैलामा पर्फमेन्स गरेकी छिन् । त्यही क्रममा उनले लगाएको पहिरनमा सबैको ध्यान गयो । किनकी उनको पहिरन नै एकदमै पारदर्शी थियो ।
उनले कालो रंगको पारदर्शी कपडा लगाएकी थिईन् । माथिबाट उनले ओवरकोट पनि लगाएकी थिईन् । पारदर्शी कपडामा उनको बेबी बंप देखिएको थियो ।
हेर्नुस् फोटोहरुः
तस्वीरहरुः डेली मेलबाट ।


















प्रतिक्रिया