१२ कार्तिक २०८३, बिहिबार

सुतिरहेकी विवाहित महिलाको युवकले गरे बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapदाङ, ४ मंसिर । जवरजस्ती करणी गरेको अभियोगमा राजपुर–७ पैरहवा बस्ने २९ बर्षीय तेज बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका नेपालीले सोही ठाउँ बस्ने ४१ बर्षीया महिलालाई आप्mनै नातिनीको घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।