१२ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा भूकम्पको धक्का, केन्द्र रसुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwaरसुवा, १ मङ्सिर । आज साँझ रसुवाको समरथली गाविस आसपास ४.३ रेक्टर स्केलको परकम्प गएको छ ।

साँझ ६.५५ मिनेटमा सो परकम्प गएको हो । सो गाउँका वासिन्दा गोठ, टहरामा बस्दै आएकाले परकम्पबाट अहिलेसम्म खासै क्षति नभएको र कम्पनको अनुभव लामै समयसम्म गरिएको स्थानीयवासी डण्डबहादुर डङ्गोलले बताउनुभयो ।

सदरमुकाम धुन्चेमा परकम्पपछि मानिस घर बाहिर निस्किएका थिए ।

सो परकम्पको महसुस काठमाडौंमा पनि गरिएको थियो । रासस