२९ आश्विन २०८३, बिहिबार

दोलखामा उडिरहेको हेलिकप्टरमै बच्चा जन्मिएपछि…!

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simrik-airखोलुखुम्बु १ मंसिर । खोलुखुम्बु चौलीखर्ककी एक गर्भवती महिलाले हेलिकप्टरमै बच्चा जन्माएकी छिन् ।

दुई दिनदेखि विरामी खत्री थरकी ती महिलाले बच्चा जन्माउन नसकेपछि सिम्रिक एयरको हेलिकप्टर उद्धारका लागि सोमबार बिहान त्यसतर्फ गएको थियो । हेलिकप्टर बिरामी लिएर उपचारका लागि काठमाडौं आउँदै गर्दा जिरी नजिक आइपुगेपछि उडिरहेकै बेला बच्चा जन्मिएको थियो ।
हेलिकप्टरका क्याप्टेन बिबेक खड्काले भने बच्चा जन्मिएपछि उनीहरुलाई बीच बाटोमै अवतरण गर्ने कि भनेर पैश्ज गरे उनीहरुले काठमाडौं नै जाउ भनेपछि लिएर आएँ । (अन्नपूर्ण पोस्टबाट)