काठमाडौँ, ३० कात्तिक । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ/फागुनमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्ष (शोधपत्र बाहेक) अङ्ग्रेजी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।
उक्त परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com / www.tu.ntc.net.np) मा हेर्न सकिनेछ । रासस















प्रतिक्रिया