१२ कार्तिक २०८३, बिहिबार

भाइका हत्यारालाई १० वर्ष कैद

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jailइलाम, ३० कात्तिक । जिल्ला अदालत इलामले कर्तव्य ज्यानमा संलग्न दुई जनालाई आज जनही १० वर्षको कैद सजाय सुनाएको छ ।

न्यायाधीश नवराज दहालको इजलासले नयाँबजार–२ का गङगाबहादुर सार्की र पद्मबहादुर सार्कीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम जनही १० वर्षको कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

अंशको विषयमा दाजुभाइबीच विवाद हुँदा उनीहरूले भाइ चित्रबहादुरको चिर्पट प्रहार गरी गत असार ३१ गते हत्या गरेका थिए । रासस