महोत्तरी, ३० कात्तिक । महोत्तरीमा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
जलेश्वर नगरपालिका–१ बस्ने २५ बर्षीय सुभाष यादवलाई प्रहरीले १ राउण्ड गोली लोड गरेको मेड इन इटाली लेखेको पेस्तोल सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार सोही नगरपालिका–६ स्थित हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया