१२ कार्तिक २०८३, बिहिबार

लाइटर बाल्दा गम्भीर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lighter-pen-driveमहोत्तरी, २९ कात्तिक । खोपी गाविस–३ वैरियामा घरमा राखिएको पेट्रोलमा आज बिहान आगो सल्किँदा ८० वर्षीय रामदेव चौधरी गम्भीर घाइते भएका छन् ।

आज बिहान अँध्यारोमा लाइटर बाल्दा नजिकै रहेको ग्यालिनमा राखिएको पेट्रोलबाट आगो सल्की उनको शरीरका विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । उनको हरिशचन्द्र मेमोरियल क्लिनिक गौशालामा उपचार भइरहेको छ । रासस