पोखरा, १७ असार । पोखराको लेकसाइडमा घर भत्काउने क्रममा पर्साका ३२ वर्षीय मनोहर दास र हरिनन्दन भण्डारीको मृत्यु भएको छ । उनीहरु दुई जनाको स्थानीय बाबुराम लामिछानेको घर भत्काउने क्रममा माथिबाट खसेको इँट्टाले लागेर मृत्यु भएको हो । अन्य तीन जना भने भाग्न सफल भएका बताइएको छ ।
















प्रतिक्रिया