६ कार्तिक २०८३, शुक्रबार

सरकारी उदासिनताले राजधानीमा दाउरा पनि पाइन छाड्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dauraकाठमाडौं, २१ कात्तिक । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि खाना पकाउन राजधानीमा दाउरासमेत अभाव भएको छ ।

सरकारले तराइबाट राजधानी ल्याउने दाउरा डेढ महिनादेखि आएको छैन् ।

उपत्यकामा यसअघि नगन्य दाउराको माग फर्निचर र समिलबाट निस्किएका टुक्रा तथा काम नलाग्ने काठले पूरा गरिरहेको आजका पत्रपत्रिकाले समचार लेखेका छन् ।

पछिल्लो समयमा समिल तथा फर्निचरमा काठ आउन छाडेका कारण त्यहाँबाट पनि दाउरा निस्किएको छैन् ।