कुवेत । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल नेपाली काँग्रेस, जनसम्पर्क समिति कुवेतको अधिवेशनमा भाग लिन आज साँझ आउँदै हुनुहुन्छ ।
उपसभापति पौडेलका साथमा नेपाली काँग्रेस जनसम्पर्क विभागका प्रमुख एवम् केन्द्रीय सदस्य अर्जुन जोशी र नेपाली काँग्रेस तनहुँ क्षेत्र नं १ का सभापति लक्ष्मी आचार्य पनि आउनुहुने कार्यक्रम छ ।
उहाँ यही वैशाख २१ गते नेपाल फर्कने कार्यक्रम छ ।














प्रतिक्रिया