काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
‘राष्ट्रिय जेनजी नागरिक अभियान’ ले रिट दायर गरेको हो ।
छोइङमाथि नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रियाबाहिरबाट आनीलाई नियुक्त गरिएको भन्दै नियुक्ति खारेजको माग गरिएको छ ।











प्रतिक्रिया