काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार घरेलु टोली ओमानलाई नेपालले ११३ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई २४ रनले हराएको थियो ।











प्रतिक्रिया