२८ आश्विन २०८३, बुधबार

कांग्रेस सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। उनी सर्वाधिक लोकप्रिय मतका साथ महिला सहमहामन्त्री पदमा विजयी भएकी हुन्।

उनले ५ हजार ११६ मत पाउँदा प्रतिस्पर्धी नानु माया बास्तोलाले १ हजार ५४४ मत पाइन् ।

खुला तर्फबाट सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भइसकेका छन् भने जीवनबहादुर शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्री निर्वाचित भएका छन् ।

विधान अनुसार मतदानबाट ११ जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।