२८ आश्विन २०८३, बुधबार

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबु निर्वाचित

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्।

११ सहमहामन्त्री निर्वाचित हुने विधान अनुसार खतिवडा र शिवाकोटी पनि निर्वाचित भएका हुन् ।

यसअघि जीवनबहादुर शाही पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भइसकेका छन् ।