काठमाडौं । पृथ्वीराजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ ।
शुक्रबार धादिङको गलौँदीमा सडक भासिँदा यातायात आवगमन बन्द भएको थियो । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ः१० देखि सडक दुईतर्फी सञ्चालनमा आएको हो।
भासिएको ठाउँमा माथि कटान गरेर सडक सञ्चालनमा ल्याइएको हो।













प्रतिक्रिया