२८ आश्विन २०८३, बुधबार

बेत्रावतीको एक्रो बेली ब्रिज सञ्चालनमा आयो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भोटेकोशी बाढीले पुल बगाएपछि बेत्तावतीमा सेनाले निर्माण गरेको एक्रो बेली ब्रिज सञ्चालनमा आएको छ ।

बाढी आएको ४५ दिनपछि निर्माण सम्पन्न गरेर सेनाले आज उद्घाटन गरेको हो ।