२८ आश्विन २०८३, बुधबार

एन्फाका अध्यक्ष र महासचिवविरूद्ध पक्राउ पुर्जी जारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरूद्व पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत ललितपुरले दुवै जनालाइ पक्राउ गर्न आदेश दिएको हो ।