काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रोल्पाका संस्थापक सभापति रमेश थापाले पार्टी परित्याग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी केन्द्रीय सदस्यमा दावी गरिरहेका थापाले केन्द्रीय सदस्य नपाएपछि पार्टी परित्याग गरेको बताइएको छ ।











प्रतिक्रिया