२८ आश्विन २०८३, बुधबार

दुर्गा प्रसाईंको को दल ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

प्रसाईँको नेतृत्वमा ‘नेपाल पथ पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको हो ।

पार्टीका अनुसार यसको औपचारिक घोषणा कार्यक्रम आगामी ७ मंसिरमा झापाको दमकमा आयोजना हुनेछ ।