२८ आश्विन २०८३, बुधबार

सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतमा चारजना न्यायाधीस सिफारिस भएका छन् ।

न्यायपरिषद् बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र उच्चका अन्य न्यायाधीशहरु चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन् ।