काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागि हुन काभ्रेपलाञ्चोकको जिल्ला कार्यसमिति र्यालीसहित उपस्थित भएको छ । पार्टीका जिल्ला सभापति तीर्थ लामासहितको टोली महाधिवेशन स्थलमा प्रवेश गरेको हो । तस्वीरहरू–

प्रतिक्रिया