२८ आश्विन २०८३, बुधबार

दुई पटकका विश्वकप विजेता मोइन अली जनकपुर बोल्ट्समा अनुबन्ध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इंग्ल्यान्डका पूर्व अन्तर्राष्ट्रिय अलराउन्डर मोइन अली नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् ।

जनकपुर बोल्ट्सले आगामी एनपीएल संस्करणका लागि दुई पटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको हो ।

अलीले इंग्ल्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा अलराउन्डरका रूपमा महत्वपूर्ण योगदान दिएका छन् । उनले ब्याटिङसँगै अफस्पिन बलिङमार्फत टोलीलाई योगदान पुर्‍याउँदै आएका छन् ।