डोल्पा । उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैं–तिहारको बजारलाई लक्षित गर्दै हिमाल पार गरेर बजारतर्फ झर्न थालेका छन् ।
उच्च हिमाली क्षेत्रमा हुर्काइएका च्याङ्ग्राहरू मुस्ताङ हुँदै पोखरा र देशका विभिन्न ठाउँमा बिक्रीका लागि लैजान थालिएको हो ।
तस्वीरहरू : हेमन्त केसी












प्रतिक्रिया