काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
राष्ट्रिय सभाका प्रमुख सचेतक पदमबहादुर परियार नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। तनहुँ क्षेत्र नम्बर १ मा दलित समानुपातिकतर्फ उनले उम्मेदवारी दिएका थिए।
उनलाई अमृतबहादुर नेपालीले पराजित गरे ।











प्रतिक्रिया