२८ आश्विन २०८३, बुधबार

झरीपछि खुलेको कुम्भकर्ण हिमाल (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । निरन्तरको वर्षा रोकिएसँगै सोमबार बिहानदेखि मौसम खुलेपछि ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । समुद्र सतहदेखि ७ हजार ७१० मिटर उचाइमा रहेको कुम्भकर्ण हिमाल विश्वको ३२ औं र नेपालको १५ औं अग्लो हिमालका रूपमा चिनिन्छ ।

तस्वीरहरु : दिलकुमार लिम्बू