काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको रौनक छाएको छ।
इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि भएका हुन् । इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको थियो ।
इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, नेपाल सरकारका मन्त्रीहरू, सभामुख, सांसद तथा काठमाडौं महानगरपालिकाका प्रमुखलगायतका विशिष्ट व्यक्तिहरू वसन्तपुर पुगे।
तस्वीरहरू–




























प्रतिक्रिया