२८ आश्विन २०८३, बुधबार

गृहमन्त्रीको छातीमा समस्या

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको छातिमा समस्या देखिएको छ ।

छातिमा समस्या देखिएपछि उनी चेकजाँचका लागि राष्ट्रिय ट्रमा सेन्टर पुगेका हुन्। विस्तृत स्वास्थ्य रिपोर्ट भने आउन बाँकी छ ।