काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको रामबाग महलमा बसिरहेको हो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको मन्तव्य, राष्ट्रिय गान, केही केन्द्रीय सदस्य मनोनीत र अध्यक्षको राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा तय भएको छ ।
तस्वीरहरू–

























प्रतिक्रिया