२८ आश्विन २०८३, बुधबार

एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक केहीबेरमा ललितपुरको रामबाग महलमा सुरु हुँदैछ ।

आज बिहान पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गरेको हो ।

उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसैबीच, अध्यक्ष ओली बैठकस्थल पुगेका छन् ।