२८ आश्विन २०८३, बुधबार

सैनिक मञ्चमा संविधान दिवस (तस्वीरहरु)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज संविधान दिवस २०८३ । दिवसको अवसरमा सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्री, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुख लगायत सहभागी छन् ।

संविधान दिवस हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ ।