२८ आश्विन २०८३, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजेदेखि बैठक बस्ने कांग्रेसले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले अनुरोध गरेका छन् ।