२८ आश्विन २०८३, बुधबार

मुगु केन्द्रबिन्दु भएर लगातार दुईपटक भूकम्प

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुगु केन्द्रबिन्दु भएर आज बिहान दुईपटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

त्यसपछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको दोस्रो भूकम्प गएको केन्द्रले जनाएको छ ।